काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कप्तान रोहित पौडेलले टस जित्दै बलिङ रोजेका हुन्। दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । स्कटल्यान्डले इटलीलाई पराजित गरिसकेको छ भने नेपाल अझै जितविहीन छ। आजको खेलका लागि नेपाली टोलीले करण केसीको स्थानमा सन्दीप जोरालाई प्लेइङ–११ […]