झापा ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलहरुको दोहोरो चरित्रका कारण पपुलिस्टहरुले राजनीतिक फाइदा लिने अवस्था आएको गुनासो गर्नुभएको छ । आफू उम्मेदवार बनेको झापाको क्षेत्र नम्बर ५ केन्द्रीत ४२ बुँदा प्रतिवद्धता जारी गर्दै ओलीले स्टन्टबाज र पपुलिस्टको कुनै दर्शन नीति कार्यक्रम नभई केवल देखावटी नारा मात्र हुने बताउनुभएको छ ।तर राजनीतिक दलहरुको दोहोरो […]