‘अनावरण’को दोस्रो संस्करण बजारमा

काठमाडौं- उपन्यास, कथा, निबन्ध र कविता विधामा सक्रिय विजय सापकोटाको कथासङ्ग्रह ‘अनावरण’को दोस्रो संस्करण बजारमा आएको छ। ‘अनावरण’ सामान्य अनि महत्त्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका कथाहरुको सङ्ग्रह हो। सङ्ग्रहका कथाहरूमा समकालीन जीवनको राजनीति, समाज र संस्कृतिको विसंगत एवम् विद्रूप चित्रलाई सरल तर संवेद्य ढङ्गले प्रस्तुत गरिएको छ। हीन भावनाले ग्रसित बनेका, सीमान्तकृत बनाइएका र […]