काठमाडौं, (नेस) । सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई बहराइनका लागि आवासीय राजदूत नियुक्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आइतबार सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीलाई बहराइनका लागि आवासीय राजदूत नियुक्त गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । गत वैशाख […]