संसदमा उभिएर राजेन्द्र लिङ्देनले भने : अलि धेरै साथी ल्याउँछु भनेको थिएँ, सकिन

२५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अघिल्लो संसदमा प्रतिज्ञा गरे अनुसार धेरै साथी लिएर आउन नसकेको बताएका छन् । ४ मंसिरको चुनावबाट निर्वाचित प्रतिनधिसभाको पहिलो बैठकमा बोल्दै उनले धेरै संख्यामा प्रतिनिधित्व हुन नसके पनि जनताको भावनाको बलियो प्रतिनिधिको रुपमा आएको बताए । ‘अघिल्लो कार्यकालमा यो संसद भवन छोड्ने बेलामा अलि धेरै […]