लेक लागेर बेहोस भएका तीनजनाको सशस्त्र प्रहरीद्वारा उद्धार

गोसाईंकुण्ड तीर्थबाट फर्कने क्रममा लेक लगोर बेहोस भएका तीनजनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। जनैपूर्णिमाका दिन शुक्रबार गोसाईंकुण्ड गाँउपालिका–५ स्थित गोसाईंकुण्ड मेला भरेर फर्कने क्रममा लेक लागेर बेहोस भएका...

सम्बन्धित सामग्री

गोसाइँकुण्डबाट फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार

रसुवा - रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ गोसाइँकुण्ड तीर्थबाट घर फर्कनेक्रममा लेक लागेर बेहोस भएका तीन जनाको सकुशल उद्धार गरिएको छ । मेला सकेर घर फर्कने क्रममा हिजो लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो । नुवाकोट ककनी गाउँपालिका–८ बस्ने ४५ वर्षीय नारायण भण्डारी, विदुर नगरपालिका–११ बस्ने २० वर्षीया साधना प्याकुरेल र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने १० वर्षीय निर्जीव दुवाडीको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म...

गोसाइँकुण्डमा लेक लागेर बेहोस भएका तीनजनाको उद्धार

काठमाडौं : रसुवाको गोसाइँकुण्ड गाँउपालिका– ५ स्थित गोसाइँकुण्ड तीर्थबाट शुक्रबार घर फर्कने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।  नुवाकोटको ककनी गाँउपालिका– ८ का ४५ वर्षीय नारायण भण्डारी र विदुर नगरपालिका– ११ का २० वर्षीय साधना प्याकुरेल र धादिङको नीलकण्ठ नगरपालिका ३ का १० वर्षीय निर्जिव दुवाडीको उद्धार गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरूलाई बोकेर धुन्चे अस्पतालतर्फ लगेको थियो। ब

लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

रसुवाको गोसाइँकुण्ड गाँउपालिका ५ स्थित गोसाइँकुण्डबाट घर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।        बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको विदुर नगरपालिका ११ बस्ने २० वर्षीय साधना प्याकुरेल र धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ३ बस्ने १० वर्षीय निर्जीव दुवाडी छन् ।सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उ