पर्यटकको प्रमुख गन्तव्य बन्दै तालपोखरा

काठमाडौं । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ । बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यासमेत वृद्धि हुँदै गएको छ । फेवा तालको झल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सिमित थियो । तालपोखरालाई क्षेत्र […]