सृजना राईको ह्वाट्स्याप र इन्स्टाग्राम ह्याक गरेपछि…

काठमाडौं, ८ साउन । मनमैजु बस्दै आएकी सुजना राईको ह्वाट्स्याप र इन्स्टाग्राम केही दिन अघि ह्याक भयो । उनको आइडीबाट विभिन्न आकर्षण देखाएर विज्ञापन गर्न थालियो । ५० हजार लगानी गर्दा दुई घन्टाभित्र इसेवामार्फत् २ लाख प्राप्त भएको भनियो । यसका लागि विभिन्न आइडीमा क्लिक गर्न विज्ञापन समेत गरियो । उनले २ लाख प्राप्त गरेको […]