रास्वपा सभापति लामिछानेद्वारा प्रधानमन्त्रीलाई १४ बुँदे सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भूकम्प प्रभावित जिल्ला जाजरकोटबाट फर्किएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई १४ बुँदे सुझाव दिएका छन्।