५ असोज, काठमाडौं । एक हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४२ दिन हिरासतमा राखेपछि आत्महत्या गरेका मालपोत कार्यालय, कलंकीका खरिदार रामहरि सुवेदीसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर …