काठमाडौं (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो उच्च लयतालाई निरन्तरता दिएपनि बागमती प्रदेश छनोटमा काठमाडौं अन्तिम खेलमा ललितपुरसँग १८ रनले पराजित हुँदै बाहिरिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुरले निर्धारित ४० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनायो । ललितपुरका ओपनर आशुतोष घोईरोइयाले १ सय १५ बलमा […]