सरकारी टोलीसँग मिटर ब्याज पीडितले आज पनि वार्ता गर्ने

काठमाडौं - मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच सोमबार पनि वार्ता हुन लागेको हो । संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार छलफल भए पनि सहमति न...

सम्बन्धित सामग्री

मिटर ब्याज पीडित २९ दिन देखी धर्नामा, सरकारद्वारा बेवास्ता

काठमाडौं । मिटर ब्याज पीडित २९ दिन देखी धर्नामा बसेका छन् । काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटर ब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन । पटक पटक वार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई जारी राखेका छन् । सरकारले  मिटरब्याजी पीडितको पक्षमा छानबिन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै […]