नेवानिको अन्तर्राष्ट्रिय टिकट काठमाडौं बाहिर ४ सहरबाट किन्न सकिने

९ असोज, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को अन्तर्राष्ट्रिय उडानका टिकट अब काठमाडौं उपत्यका बाहिर विभिन्न चार सहरबाट किन्न सकिने भएको छ । काठमाडौंबाहिर भैरहवामा मात्र यो सुविधा रहेकोमा अब विस्तार गरी विराटनगर, पोखरा र …

सम्बन्धित सामग्री

भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले गोदावरीमा, खल्ती एपबाट टिकट किन्न सकिने

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्रान्ड फिनाले आगामी पुस २७ गते शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ । फिनाले समारोहमा कोच, भ्वाइस किड्सका कोच, लोकस्टारका जज र फाइनलिस्टले प्रस्तुति दिने भएका छन् । तीन हजार सिट क्षमता भएको हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् । टिकट किन्न […]

नेपाल र यूएईबीचको खेल हेर्न भोलि टिकट नचाहिने

१८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ । ‘आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले अनलाइनखबरसँग भने, […]

आइएमई एजेन्टमार्फत अन्तर्राष्ट्रिय हवाइ टिकट किन्न सकिने

आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका साझेदार (एजेन्ट)मार्फत अन्तर्राष्ट्रिय टिकट काट्न पाइने भएको छ । कम्पनीका अनुसार यात्रुहरुले एजेन्टमार्फत सजिलै टिकट खरिद गर्न पाउनेछन् । कम्पनीले आइएमई एजेन्ट पोर्टलमार्फत अन्तर्राष्ट्रिय हवाइ टिकटको मूल्य, उडानको तालिका हेर्न तथा तुलना गर्न सकिने व्यवस्था समेत मिलाएको जनाएको छ । यसबाट समग्र पर्यटन उद्योगको विकास र प्रवर्द्धन हुने […]

नेपाल र पाकिस्तान मैत्रीपूर्ण खेल – डिजिटल वालेटबाट टिकट किन्न सकिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीबीच बुधबार हुने मैत्रीपूर्ण खेलका लागि डिजिटल वालेटमार्फत टिकट किन्न मिल्ने बताइएको छ । टिकट विक्रीको जिम्मा पाएको फुटलस भिलेजका निर्देशक थमन भुसालले सोमबार विज्ञप्ती जारी गर्दै खेलको टिकट डिजिटल वालेट कम्पनी खल्ती, इसेवा र आइएमइ पेबाट किन्न सकिने बताएका छन् । दशरथ रंगशालामा खेल बुधबार […]

अग्रिम टिकट किन्न बसपार्कमा लाइन, तस्बिरहरु हेर्नुहोस्

सरकारले  दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको छ।

दसैंको लागि बसको टिकट अनलाइनबाटै किन्न सकिने

काठमाडौः दसैंका लागि असोज १ गतेदेखि बसको टिकट खुला हुने भएको छ। बुधबार यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, यातायात व्यवस्था विभागका महानिर्देशक, ट्राफिक प्रहरी, सडक विभागबीच भएको छलफलमा यो सहमति भएको हो। संघका अध्यक्ष स्वाँरले असोज १ गतेदेखि बसको टिकट खुलाउने निर्णय भएको बताए। उनले असोज १ गतेबाट…

अबदेखि क्युएफएक्स सिनेमाको टिकट खल्ति एपबाट पनि किन्न सकिने

काठमाडौं । क्युएफएक्स सिनेमाको टिकट खल्ति एपबाट खरिद गर्न सकिने भएको छ । क्युएफएक्स सिनेमाज र खल्तिबीच टिकट खरिद सम्बन्धी सहकार्य भएको हो । अब क्युएफएक्सका ग्राहकले क्युएफएक्स एप र वेव साइट वा खल्ति एपबाट सजिलै टिकट खरिद गर्न सक्ने भएका हुन् । खल्ति एपबाट प्रयोगकर्ताले ५० सेकेन्डभित्र सिनेमाको टिकट खरिद गर्न सक्ने सेवा प्रदायकको […]

नमस्ते पेबाट हवाई टिकट किन्न सकिने

नमस्ते पेले आफ्ना ग्राहकका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ ।कम्पनीले यो सेवा एन्ड्रोइडमा उपलब्ध रहेको र चाँडै आईओएसमा पनि लन्च हुने जनाएको छ । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू किन्न सक्नेछन् ।नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न […]

यती एअरलाइन्सको टिकट भाइबारबाटै किन्न सकिने

यती एअरलाइन्सले अब भाइबरबाट पनि आफ्नो टिकट लिन सकिने सुविधा मिलाएको छ। भाइबरमा ‘५–वटा–१० अर्थात् १०१०१०१०१०’ हटलाइन नम्बरमा म्यासेज गरेर टिकट लिन सकिने एयरलाइन्सले जनाएको छ ।यात्रुलाई टिकट काट्न थप सहज बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ । हाल यती एअरलाइन्सको टिकट मोबाइल एप, वेबसाइट, सेल्स काउन्टर, ट्राभल एजेन्सी, ई–सेवा र खल्ती […]

टिकट कसलाई भन्ने प्रश्नमा ओलीले भने– एमालेलाई कसैले किन्न सक्दैन

काठमाडौं, ७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले किन्न नसक्ने दाबी गरेका छन् । ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रममा सोधेको एक प्रश्नको उत्तर दिदै उनले यस्तो बताएका हुन् । ‘काठमाडौं स्कुल अफ लमा अध्ययनरत २० वर्षीय सरोज भट्टराईले २४ वर्षको उमेरमा सिद्धार्थनगरको टिकट मैले लिन चाहेँ र कोही ७ […]