सकियो झोल साबुन बनाउने तालिम

भक्तपुर- झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा एक दिने झोल साबुन बनाउने तालिम शनिबार सम्पन्न भएको छ । संस्थाको व्यवसाय प्रवर्द्धन उप–समितिको संयोजनमा सम्पन्न तालिममा संस्थाका निवर्तमान अध्यक्ष तुल्सीराम ग्वाछाले प्रशिक्षक दयालक्ष्मी त्वातीलाई तालिम सामग्री हस्तान्तरण गरी तालिम उद्घाटन भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष बलराम गोसाईले सफाइको महत्त्वलाई झल्काउन साबुन बनाउने […]

सम्बन्धित सामग्री

झोल साबुन बनाउन सिकाउँदै पालिका

धादिङको थाक्रे गाउँपालिका स्थित महादेव बेसीमा झोल साबुन बनाउने तालिम सुरु भएको छ । आफ्नै उत्पादन, आफ्नै बजार, आफै प्रयोगकर्ता आफै स्वरोजगार भन्ने नाराको साथ सृष्टि फाउन्डेसन नेपालको आयोजना तथा थाक्रे गाउँपालिकाको सहकार्यमा तालिम सुरु भएको हो ।

आत्मनिर्भरका लागि साबुन उद्योगमा महिला

तनहुँका म्याग्दे गाउँपालिकाले आवश्यक तालिम दिने मात्रै नभई उत्पादन भएका सामग्री बजारीकरण हुन थालेपछि महिलाले फुर्सदको समयलाई साबुन बनाउनमा सदुपयोग गर्न थालेका छन् । हातमा सिप नहुँदा फुर्सद भएर मोबाइल लिएर सामाजिक सञ्जालमा भुलेर समय काट्ने महिलाले यतिखेर आम्दानी लिन थालेका छन् । म्याग्दे गाउँपालिकाको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) बाट साबुन बनाउने निःशुल्क तालिम पाएपछि उत्साहका साथ म्याग्दे गाउँपालिका–४, थुर्पका महिलाले उद्यमी बन्न सक्रियता देखाएका छन् ।

वनकरियाले उत्पादन गरे अर्गानिक साबुन, कच्चा पदार्थ र बजारीकरणमा समन्वयको खाँचो

मकवानपुर । मकवानपुरका वनकरिया महिलाले घ्यूकुमारी र तितेपातीबाट साबुन बनाएका छन् । उनीहरुले स्थानीय स्तरमा नै पाइने घ्यूकुमारी र तितेपातीको प्रयोग गरेर नुहाउने साबुन बनाएका हुन् । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उनीहरुलाई साबुन बनाउने तालिम दिएपछि आयआर्जनमा आफूहरु जोडिने अवसर प्राप्त भएको वनकरिया समुदायकी ...

वनकरियाले उत्पादन गरे अर्गानिक साबुन, कच्चा पदार्थ र बजारीकरणमा समन्वयको खाँचो

मकवानपुर । मकवानपुरका वनकरिया महिलाले घ्यूकुमारी र तितेपातीबाट साबुन बनाएका छन् । उनीहरुले स्थानीय स्तरमा नै पाइने घ्यूकुमारी र तितेपातीको प्रयोग गरेर नुहाउने साबुन बनाएका हुन् । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उनीहरुलाई साबुन बनाउने तालिम दिएपछि आयआर्जनमा आफूहरु जोडिने अवसर प्राप्त भएको वनकरिया समुदायकी ...

आशा लघुवित्तद्वारा निःशुल्क सिपमूलक तालिम

आशा लघुवित्त वित्तीय संस्थाले २०७९ पौष २४ गतेदेखि माघ २८ गतेसम्म संस्थाको मधेश तथा १ नं.प्रदेश अन्तर्गतको १६ वटा शाखा कार्यालयहरु मार्फत २ दिने सीपमूलक तालिम सञ्चालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आवद्ध सदस्यहरु मध्ये ७१० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टिका विन्दी, चुरा गहना, […]

आशा लघुवित्तद्वारा नि:शुल्क सिपमूलक तालिम

आशा लघुवित्त वित्तीय संस्थाले २०७९ मंसिर ७ गतेदेखि पौष २० गतेसम्म संस्थाको मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेश अन्तरगतको २१ वटा शाखा कार्यालयमार्फत २ दिने सीपमूलक तालिम सञ्चालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालयहरुमा आवद्ध सदस्यहरु मध्ये १ हजार ८५ जना महिला सदस्यलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, झोल साबुन, अचार, स्याम्पु, ह्यान्डवास, टिका […]

भक्तपुरका महिलालाई साबुन बनाउने तालिम

अध्ययन केन्द्रले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेका महिलाहरुलाई साबुन बनाउने तालिम दिएको हो।...

एकल महिलालाई सरफ–साबुन बनाउने तालिम

हिमाली जिल्ला म्याग्दीको उत्तरी भेग अन्नपूर्ण गाउँपालिका –३ दानाका एकल महिलालाई गाउँपालिकाले साबुन तथा सरफ बनाउने तालिम दिन थालेको छ ।