फेन्सी पसलबाट साढे ५ लाख नगद चोरी, चार जना बालक नियन्त्रणमा

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको एक फेन्सी पसलमा बिहीबार मध्यरातमा साढे ५ लाखभन्दा बढी नगद चोरी भएको छ । बेनी नगरपालिका–८ रहेको रखाल शिवानी फेन्सी पसलभित्र राखिएको नगद चोरी गरी फरार भएका चार जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका बालकहरु १० देखि १३ वर्ष उमेरका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवं […]