इजरेल गाजा युद्ध : गाजामा हमाससँगको युद्धविरामका सर्तहरूको इजरेलद्वारा आलोचना - BBC News नेपाली

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले स्वीकार गरेको प्रस्ताव “इजरेलको आधारभूत आवश्यकता भन्दा धेरै टाढा रहेको” तर यसबारे कुराकानी र सम्झौता क्रम जारी रहने भनेका छन्।