ट्र्याक्टरले गोरु पाल्न छोड्दै किसान

गाउँगाउँमा पुग्यो ट्र्याक्टर, गोरु पाल्न छोड्दै किसान

सम्बन्धित सामग्री

‘धनिरामको गोरु’ पोखरामा

पद्याप्रेम थिएटरको प्रस्तुतिमा पोखरामा ‘धनिरामको गोरु’ नाटक मञ्चन भइरहेको छ ।

नुवाकोटमा गोरु जुधाएर मनाइयो माघेसङ्क्रान्ति

नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाएर माघेसङ्क्रान्ति पर्वका मनाइएको छ । गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो । गोरु जुधाइ मेलाका लागि नेपालमै उद्गमस्थल मानिएको तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा १७ हल र विदुर नगरपालिका-१० स्थित रसुवाको सङ्गमस्थल बेत्रावतीमा …

हराउन थाले हल गोरु

ग्रामीण क्षेत्रका किसानले अँगाल्दै आएको परम्परागत खेती प्रणाली फेरिँदै गएपछि गाउँमा अचेल हल गोरु पाउन मुस्किल हुन्छ। पहिले पाँच/सात हल गोरु पालेरै जीविका चलाउँदै आएका किसानले पनि अहिले पाल्न छोडेका छन्।...

तारुकामा २८ हल गोरु जुधाइने

तारुकाको गोरु जुधाइको महत्त्व विशेष छ। यहाँको गोरु जुधाइ स्पेनको बुलफाइटभन्दा बढी रोचक हुने हुदाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्राथमिकतामा पर्दछ। ता...

गठबन्धनले शर्मालाई फेरी अर्थमन्त्री बनाउँदा गोरु नै लजायाे: ओली

उनले भने, ‘मैले उहिले पनि भनेको थिए–गोरु नांगो देख्दा मलाई लाज लाग्दैन भनेर। तर यस पल्ट त गोरु पनि लजाउने काम सरकारले गर्‍यो। गोरु आँफै लजाउने।'...

गोरु जुधाई !!

गोरुहरुले गोरु जुधाउन, गोरु तयार पार्दैछन्। वर्खामा खेत नजोति, नजोती राखेका गुरुलाई, बेस्सरी हरियो परियो दाना, आटो खुवाउँदैछन् ! गोरुले गोरुलाई । हो आज त्यै दिन हो, एक गोरुका हुल, अर्का गुरुका हुल डोर्होयाउदै, युद्धको मैदानमा आउनेछ्न, अनि त्यो युद्ध मैदान वरिपरी, युद्धको मज्जा लिन, गोरु, वहण, गाई, बाछि, राँगा,भैँसी स्याल, ब्वासा, गिद्द सबै भेला […]

सुन्दरबजारमा गोरु जुधाई प्रतियोगिता, रावलको गोरु प्रथम

लमजुङको सुन्दरबजारमा गोरु जुधाई प्रतियोगिता भएको छ । पुस १५ को अवसरमा जनशक्ति युवा क्लव सुन्दरबजार नगरपालिका-६ र लमजुङ फिजिकल सेन्टरले संयुक्त रुपमा गोरु जुधाई प्रतियोगिता आयोजना भएकाे हाे ।जनशक्ति युवा क्लबको खेल मैदान सुन्दरबजार ६ खत्रीठाँटीको खेलमैदानमा बिहीबार आयोजना गरिएको गोरु जुधाई प्रतियोगितामा तनहुँको भानु नगरपालिका-१० दुधेकुनाका कृष्णबहादुर रावलको गोरु प्रथम भएको छ । सुन्दरबजार नगरपालिका-२ परेवाडाँडाका प्रकाश पन्तको गोरु दाेस्राे भएको छ ।प्रतियोगितामा प्रथम हुने गोरु धनीलाई १५ हजार रुप

लमजुङमा पहिलोपटक गोरु जुधाई प्रतियोगिता

लमजुङको सुन्दरबजारमा पहिलो पटक गोरु जुधाई प्रतियोगिता भएको छ । लमजुङ फिजिकल ट्रेनिङ सेन्टर र जनशक्ति युवा क्लबको संयुक्त आयोजनामा सुन्दरबजार नगरपालिका–६, स्थित खत्रेठाँटीमा पहिलो पटक गोरु जुधाई प्रतियोगिता भएको हो ।लमजुङ र तनहुँका गरी १२ वटा गोरु सहभागी गराइएको सो प्रतियोगितामा तनहुको भानुनगरपालिका–१०, दूधेकुनाका कृष्णबहादुर रावलको गोरु प्रथम भएको छ । प्रतियोगितामा प्रथम भएको […]

गोरु भीडतिर गएपछि… (फोटो फिचर)

१ माघ, काठमाडौं । माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुकामा गोरु जुधाइएको छ । गोरु जुधाउन फाँटमा लैजाने वेला एउटा गोरु भीडतिर भागेपछि दर्शकको भागाभाग भएको थियो । त्यसक्रममा तीन जना घाइते समेत भएका छन् । तारुकामा हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ । गोरु जुधाइ हेर्ने धादिङ, काठमाडौं, चितवनलगायतका ठाउँबाट समेत […]

तारुकामा जब दर्शकको भीडमा दौडियो गोरु ...

काठमाडौं : माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा गोरु जुधाउन चहलपहल हुन्छ। बिहानै देखि गोरु जुधाएको हेर्न मानिसहरु तारुका पुग्ने गर्छन्। यसपटक पनि तारुकामा गोरु जुधाइयो। गोरुलाई फाँटमा ल्याउने क्रममा गोरु दर्शक बसेको स्थानमा भागेपछि केहीबेर भागाभाग भएको थियो। त्यसक्रममा केही व्यक्तिहरु घाइते समेत भए। गोरु जुधाई हेर्न स्थानीयदेखि आन्तरिक पर्यटकको…