काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले नागरिकता विधेयकमा खुकुलाे प्रावधान राखेर देशलाई कमजोर पार्ने प्रपञ्च गरिएको बताएका छन् ।
देशलाई कमजोर पार्ने उदेश्यले ल्याएको नागरिकता विधेयक राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएर राष्ट्र हितमा काम गरेको समेत उनले जनाएका छन् ।
‘खुकुलो नागरिकताले नेप...