काठमाण्डाै - जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नाैजना नेताहरुले पार्टी फुटाउने प्रयास गरेकाले कारबाही गरिएको बताउनुभएको छ ।
आज वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टीको एकता तोड्ने प्रयास गरेकाले कारबाही गरिएको बताउनुभएको हो ।
हिजाे सम्पन्न जसपाको केन्द्रीय समिति बैठकले डा. भट्टराईसहित, गङ्गानारायण श्रेष्ठ, प्रशान्त सिंह, रमेश यादव, हिसिला यमी र भक्तबहादुर शा...