राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सभाको निर्वाचनको प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले राष्ट्रिय सभाको यही माघ ११ मा सम्पन्न निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ सदस्यका लागि सात प्रदेशमा निर्वाचन भएको थियो । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...

सम्बन्धित सामग्री

प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

पोखरा । निर्वाचन आयोगले ४ मंसिरको प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुखसमक्ष बुझाएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएका हुन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम देशका सातै प्रदेशमा एकैसाथ प्रतिवेदन बुझाइएको हो । प्रतिवेदन अनुसार गण्डकी प्रदेशको […] The post प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....