ओर्जिनल क्वालीटीमा फोटो पठाउने सुविधामा काम गर्दै ह्वाट्सएप

ह्वाट्सएपले ओर्जिनल क्वालीटीमा फोटो पठाउने सुविधामा काम गरिरहेको छ । अब एपमा हाई क्वालिटीमा मात्रै नभएर ओर्जिनल क्वालीटीको विकल्प छनोट गरेर पनि फोटो पठाउन सकिने छ ।  ह्वाट्सएपको प्रत्येक अपडेटको निगरानी गर्ने वेबसाइट वाबेटा इन्फोको पछिल्लो रिपोर्टमा ह्वाट्सएपको नयाँ सुविधाको बारेमा जानकारी फेला परेको छ । वाबेटा इन्फोको रिपोर्ट अनुसार, प्रयोगकर्ताहरूले अब...

सम्बन्धित सामग्री

स्टाटसमा क्लिक नगरेरै ह्वाट्सएपमा स्टोरी हेर्न तरिका

ह्वाट्सएप करिब २ अर्ब सक्रिय प्रयोगकर्ता भएको सबैभन्दा लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एपहरू मध्ये एक हो । कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई ध्यानमा राख्दै धेरै नयाँ सुविधाहरू प्रस्तुत गर्दै आएको छ । ह्वाट्सएप स्टेटस फिचर इन्स्टाग्राम र फेसबुक जस्तै हो र यसले तपाईंलाई टेक्स्ट, फोटो, भिडियो र जीआइएफ अपडेटहरू सेयर गर्न अनुमति दिन्छ, जुन २४ घण्टा पछि गायब हुन्छ । आज हामी...

ह्वाट्सएपमा ओर्जिनल क्वालिटीमा यसरी पठाउनुहोस् फोटो तथा भिडियो

अहिले हामी प्रविधिमा एकदमै निर्भर हुँदै गएका छौँ । एक अर्कासँग सम्पर्क राख्न हामी प्रविधिकै प्रयोग गर्ने गर्दछौँ । मानिसहरुले एक अर्कासँग कुरा गर्न ह्वाट्सएपको पनि धेरै प्रयोग गर्ने गरेका छन् । नेपालमा समेत ह्वाट्सएपको प्रयोग एकदमै बढी हुने गरेको छ  । योसँगै फोटो तथा भिडियो पठाउनका लागि पनि एप धेरै प्रयोग हुन थालेको छ । आज हामी फोटोलाई ह्वाट्सएप मार्फत ओर्जिनल...

ह्वाट्सएपमा पासवर्ड सुरक्षित फोटो कसरी पठाउने ?

१ फागुन, काठमाडौं । मेटा कम्पनी मातहतको ह्वाट्सएप निकै लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको छ । ह्वाट्सएपमा प्रयोगकर्ताको सजिलो, गोपनियता तथा सुरक्षाका लागि विभिन्न फिचरहरु उपलब्ध छन् । यसमध्ये Password protected फोटो पठाउन मिल्ने फिचर पनि एक हो । यसरी पासवर्ड प्रोटेक्टेड तस्वीर पठाएपछि ती तस्वीर प्राप्त गर्नेले केवल पासवर्ड हालेर मात्र तस्वीर खोल्न र […]

ह्वाट्सएपमा यसरी लुकाउनुस् फोटो र भिडियो

सोसल मिडिया कम्पनी मेटा मातहतको लोकप्रिय मेसेजिङ प्लाटर्फम ह्वाट्सएपमा विभिन्न उपयोगी फिचरहरू हुन्छन् । मेटाले ह्वाट्सएप प्रयोगकर्ताको अनुभूतिलाई उत्कृष्ट बनाउनका लागि निरन्तर विभिन्न फिचरहरू थपिरहेको हुन्छ । ह्वाट्सएपमा एण्ड टू एण्ड एन्क्रिप्सन फिचर रहेको हुन्छ । जसका कारण यसमा आदानप्रदान हुने सन्देश तथा सामग्रीहरु तेश्रो पक्षको आक्रमणबाट सुरक्षित हुन्छन् । ह्वाट्सएपमा दैनिक ठूलो संख्यामा फोटो […]

एन्ड्रोइडबाट आईफोनमा अब ह्वाट्सएपको च्याट हिस्ट्री ट्रान्सफर गर्न सकिने

ह्वाट्सएप प्रयोगकर्ताहरुले अब च्याट हिस्ट्री एन्ड्रोइडबाट आईफोनमा ट्रान्सफर गर्न सक्ने भएका छन् । मेटाको संस्थापक मार्क जुकरबर्गले मगंलबार ह्वाट्सएपमा अब सुरक्षित रुपमा च्याट हिस्ट्री, फोटो, भिडियो र अरु कन्टेन्ट एन्ड्रोइड देखि आईफोेनमा ट्रान्सफर गर्न सक्ने बताएका थिए । यो फिचर बेटाको रुपमा विस्तारै रोलआउट भईरहेको छ । सबै प्रयोगकर्ताले फिचर पाउन कम्तीमा पनि एक...

ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ उच्च गुणस्तरको फोटो

२३ माघ, काठमाडौं । फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप आदिजस्ता मेसेजिङ एपबाट फोटो तथा भिडियोहरु आदानप्रदान गर्नु भएकै होला । तर यसरी फोटो भिडियोहरु पठाउँदा प्राप्त गर्ने व्यक्तिको च्याट बक्समा पुग्ने बेलामा तस्वीर तथा भिडियोको गुणस्तर निकै खस्किएको हुन्छ । कुनै पनि तस्वीरलाई उसको गुणस्तर रुपमै कसरी ह्वाट्सएपमा पठाउने त ? यसका लागि तपाईले तल दिइए […]

फेसबुकसँगै मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अवरुद्ध

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकसँगै मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप चलेका छैनन्।विश्वभरिका प्रयोगकर्ताले यी सामाजिक सञ्जाल नचलेको भन्दै अर्को सामाजिक सञ्जाल ट्विटरमार्फत गुनासो गरेका छन्।सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजे फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप नचलेको गुनासो प्रयोगकर्ताले गरेका छन्।कम्प्युटरमा फेसबुकडटकम टाइप गर्नासाथ 'दिस साइट कान्ट बि रिच्ड' (यो साइटमा भेट्न सकिएन) सन्देश आउँछ।यस्तै मेसेन्जर र ह्वाट्सएप पनि खुलेका छैनन्। इन्स्टाग्राम फेसबुकको फोटो सेयर

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन, नेपाल लगायत थुप्रै देशमा समस्या

काठमाडौँ- फेसबुक एप, फोटो सेयरिङ एप इन्स्टाग्राम र ह्वाट्सएप नेपाली समयअनुसार सोमबार बेलुकी डाउन भएका छन्। डाउनडिटेक्टर डट कमका अनुसार संसारभरिका हजारौँ प्रयोगकर्ताहरुले यी तीनै एपको सर्भर डाउन भएको बताएका छन्। प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जाल नखुलेको भन्दै ट्वीटरमार्फत गुनासो गरेका छन् । सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजेपछि यी तीनै एप चलेका छैनन् […]