चितवन । चितवनमा आजदेखि प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८० सुरु भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा आजदेखि वैशाख १ गतेसम्म खेलकुद सुरु भएको हो । भरतपुर १५ मा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको खेलमैदानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुदको अतिसबाजीसहित भव्य कार्यक्रम गरेर उद्घाटन […]