गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमीक शेरचन प्रदेश प्रमुखमा नियुक्त

काठमाडौं, साउन १२ । सरकारले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ । ओली सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका शेरचनलाई लुम्बिनी प्रमुखमा लगिएको हो । संविधानको धारा १६३ को उपधारा ४ बमोजिम प्रदेश प्रमुखमा एकै जना ब्यक्ति दोहोरिन नपाउने भएपछि शेरचनलाई लुम्बिनी प्रमुखमा […]