जिल्लाभित्र मात्रै चल्न पाउने गरी सार्वजनिक गाडी खुला, मास्क अनिवार्य

काठमाण्डाै – लकडाउनको झण्डै साढे तीन महिनापछि सार्वजनिक यातायात खुला भएको छ । सरकारले काठमाण्डौ, ललितपुर र भक्तपुरभित्र तथा बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो । लामो दूरीको गाडी भने चल्न पाउने छैनन् ।  सरकारले सिट क्षमताको बढीमा आधा यात्...