काठमाडौं : ‘खान र लगाउन सोख नभएपछि दु:ख नपाइने रहेछ। नयाँ लुगा नभए पनि हुने, तर चिटिक्क र सफा चाहिँ हुनै पर्ने’, वर्षौँसम्मको ‘मास्टरी’ प्रवचन जारी छ, ‘सबैले जित्ने नै होइन एक जनाले जित्ने हो। जितेन भने पनि के हुन्छ र? हारे मेरो के जान्छ र? किसानको छोरा हुँ। खेतबारी…