एजेन्सी, १९ पौष । भारतमा एक हप्तामा कोरोना भाइरसका संक्रमित पाँच गुणाले वृद्धि भएको छ । एक हप्ता अघि दैनिक ७ हजार संक्रमित पत्ता लागेकोमा सोमबार झण्डै ३४ हजार दैनिक संक्रमित संख्या रेकर्ड भएको छ । डेल्टा र ओमिक्रन भाइरसका कारण संक्रमित बढेको जनाइएको छ । सोमबारमात्र १७ सय ओमिक्रन संक्रमित पत्ता लागेका छन् । […]