धादिङबेँसीमा खानेपानी समस्या : ऐचोपैँचोमै चलाईँदै

मलेखु, २२ भदौ । नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेँसीकी अम्बिका भट्टले मङ्गलबार छिमेकीसँग एक बाल्टी खानेपानी पैँचो मागिन् । उनले पानी मागेर चलाएको पहिलोपटक भने होइन । उनी भन्छिन्, “सदरमुकाममा बसेको भन्नु मात्रै हो, पानी पैँचो मागेर चलाउनु हाम्रा लागि सामान्य भइसक्योे । कहिले तल्लो घर त कहिले माथिल्लो घर, ऐचोपैँचोमै चलिरहेकै छु । […]

सम्बन्धित सामग्री

धादिङबेँसीमा खानेपानी समस्या: ऐँचोपैँचो मागेर चलाइन्छ

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेँसीकी अम्बिका भट्टले मङ्गलबार छिमेकीसँग एक बाल्टी खानेपानी पैँचो मागिन् । उनले पानी मागेर चलाएको पहिलोपटक भने होइन । उनी भन्छिन्, ‘सदरमुकाममा बसेको भन्नु मात्रै हो, पानी पैँचो मागेर चलाउनु हाम्रा लागि सामान्य भइसक्यो । कहिले तल्लो घर त कहिले माथिल्लो घर, ऐचोपैँचोमै चलिरहेकै छु ।’ उनको घरमा […]