धनगढी-कैलालीमा निर्माणाधीन दुई हुलाकी सडक स्तरोन्नति कार्य सुस्त गतिमाभइरहेको छ । ३० महिनामा सम्पन्न गर्ने लक्ष्य भएपनि १४ महिना अवधिमा १५ प्रतिशतमात्रै कार्य भएको हो । करिब आधा अवधि गुज्रिँदा कम भौतिक प्रगति भएकाले सडक निर्माणले गति लिन सकेको छैन ।धनगढी–भजनी–सत्ति र लम्की–टीकापुर–खक्रौला निर्माण भएको सडकको चौडाइ बढाउन स्तरोन्नति हुँदैछ । तर ती सडकमा माटो […]