शिक्षा नियमावली संशोधन हुन्छः शिक्षामन्त्री पौडेल

बुटवलः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नियमावली संसोधन गरेर भए पनि शिक्षक तथा कर्मचारीहरुको समस्या समाधान गरिने बताएका छन्। बुटवलस्थित कान्ति माविको ६८औ वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री पौडेलले शिक्षक तथा कर्मचारीहरुको समस्या समाधानको लागि सरकार जहिले पनि तयार रहेको बताए। स्थानीय स्तरमा शिक्षक दरबन्दी थप…

सम्बन्धित सामग्री

शिक्षकका समस्या समाधानका लागि नियमावली संशोधन हुन्छ : शिक्षामन्त्री पौडेल

रूपन्देही । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक तथा कर्मचारीको समस्या समाधानका लागि शिक्षा नियमावली संशोधनको तयारी भइरहेको बताएका छन् । बुटवलमा रहेको कान्ति माविको ६८औँ वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा उनले स्थानीयस्तरमा शिक्षक दरबन्दी थप तथा मिलन गर्ने गरी यही महिनामा नै शिक्षक  सेवाबाट स्थायी रूपमा शिक्षक परिपूर्ति गर्न लागिएको...