महाधिवेशन सर्ने निश्चित भएपछि पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्य र जिल्ला सभापतिको भेला

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला सुरु भएको छ । कांग्रेस नेतृत्वको अकर्मन्यताले पार्टी अवैधानिक बाटोमा पुग्न लागेको भन्दै पौडेल पक्षका जिल्ला सभापति तथा केन्द्रीय सदस्यहरु काठमाडौंमा भेला भएका हुन् ।  “नेपाली कांग्रेस विधिमा चल्ने पार्टी हो, आवधिक निर्वाचन कांग्रेस र लोकतन्त्रको प्राण हो,” नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले...