छोराको मृत्यु भएको ५ महिना बित्दा पनि पारिश्रमिक नदिएको पीडितको गुनासो

१९ मंसिर, जनकपुरधाम । प्रहरी हिरासतमा मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाका परिवारले छोराको मृत्यु भएको ५ महिना बितिसक्दा पनि ट्याक्टर धनीले पारिश्रमिक नदिएको गुनासो गरेका छन् । ट्याक्टर धनीले छोराको मृत्यु पश्चात पनि उनको …