कांग्रेस दाङ–१ बाट खुमबहादुरको छोरा अनुराग खड्का सिफारिस

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर १ बाट पुर्वगृहमन्त्री खुमबहादुर खड्काको छोरा अनुराग सिफारिस भएका छन् । कांग्रेस क्षेत्रीय समिति दाङले प्रत्यक्षतर्फ खड्कासहित ४ जनाको नाम सिफारिस गरेको हो । केन्द्रीय सदस्यहरु कृष्णकिशोर घिमिरे, योगेन्द्र चौधरी र नेता प्रदीप थापाको नाम पनि सिफारिस भएको छ । त्यस्तै, क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ […]