‘एनसेल ईपीएल लिग’ मा विजेताको पूर्वानुमान गर्नेलाई पुरस्कार

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले हाल सञ्चालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३–२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु गरेको छ । यस प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्राण्ड प्राइज अर्थात् मुख्य पुरस्कार जित्ने मौका पाउँछन् । सहभागी एनसेल एप प्रयोगकर्ताले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा […]