मैदान बाहिर अल्मुताइरीको हस्तक्षेप अति भो !

१५ वैशाख, काठमाडौं । नेपाली फुटबल समर्थकमाझ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी लोकप्रिय छन् । टिमले राम्रो गर्दा खेलाडीहरुलाई जस दिन्छन्, नतिजा अनुकुल नआउँदा दोष आफूले लिने गरेका कारण पनि उनको तारिफ हुन्छ । नेपाली फुटबललाई सही बाटो देखाएकै कारण आफ्नै उपाध्यक्ष पंकज विक्रम नेम्बाङमाथि गम्भीर आरोप लगाउँदा पनि अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वले माफी […]