बाढीले भत्काएको फुलजोर खोलाको पुल अलपत्र

सर्लाही : डेढ महिनाअघि बाढीले क्षति पुर्‍याएको फुलजोर खोलाको पुल निर्माण कार्य अलपत्र परेको छ। गत असार १५ गते बाढीले सर्लाहीको लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने निर्माणाधीन पुलमा क्षति पुर्‍याएको थियो। त्यसपछि पुल निर्माणको काम अघि बढ्न सकेको छैन्।पुल ढलान भएको दुई सातामै बाढी आएर क्षति पुर्‍याएको थियो। ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्यामबहादुर थापाले ठेकेदारले बेलैमा काम नगरेरका कारण बाढीले पुलमा क्षति गरेको बताए।‘मैले त

सम्बन्धित सामग्री

बजेट नहुँदा झोलुङ्गे पुल अलपत्र

झापा – बजेटको स्रोत सुनिश्चित नगरी निर्माण थालिएको मेचीनगर–१५ स्थित झोलुङ्गे पुल अलपत्र परेको छ। स्थानीयले पुल निर्माण अविलम्ब थाल्न मेचीनगर नगरपालिकालाई दबाब दिएका छन्। मेचीनगरको बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्ने यो झोलुङ्गे पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालिबीच २०७८ असार १५ गते सम्झौता भएको थियो। क्रमागत रुपमा सङ्घीय सरकारले बजेट […]

बझाङका तीन पक्की पुल अलपत्र

बझाङ । बझाङको सेती लोकमार्गमा बन्न लागेका तीन वटा पक्की पुलहरु अलपत्र अवस्थामा रहेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका अन्तरगत सेती लोकमार्गले निर्माण गर्न लागेका तीन वटै पुलको ४० प्रतिशत काम मात्र सम्पन्न भएको छ । २०७५ सालमा काम सुरु गरेका निर्माण कम्पनीको लापरवाहीका कारण पुल अलपत्र परेको स्थानीय बताउँछन् । खप्तडछान्ना गाउँपालिका– ७ मा […]

रौतहटमा रेलको पुल अलपत्र

रौतहट । मधेस प्रदेश रौतहटको चन्द्रपुर नगरपालिका– ८ स्थित बेतौनामा रेल्वेको पुल अलपत्र परेको छ । निर्माण थालिएको सो रेल्वे पुल अधुरो छोडेर निर्माण कम्पनीले अहिले सम्पर्कमा छैन् । बाटोको दायाँबायाँ राखिएको फलामे रड दश महिनादेखि अलपत्र पारेपछि त्यसमा खिया खिया समेत लाग्न थालेको छ । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलका नेता एवं बाग्मती […] The post रौतहटमा रेलको पुल अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रौतहटको रेल्वे पुल अलपत्र

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– ८ स्थित बेतौनामा निर्माण थालिएको रेल्वे पुल अलपत्र परेको छ । बाटोको दायाँबायाँ राखिएको फलामे रड दश महिनादेखि अलपत्र पारेपछि त्यसमा खिया लागेको हो । नेपाली कांग्रेस बाग्मती प्रदेशका संसदीय दलका नेता एवम् बाग्मती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका निर्माण व्यवसायी बहादुरसिंह लामा तामाङ्गको जेभि रहेको निर्माण […]

नवलपुरको केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र : ठेकेदार सम्पर्क विहीन

काठमाण्डौ – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र परेको छ । कावासोती नगरपालिका वडा नम्बर ३ र ४ लाई जोड्ने गरी केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार नै सम्पर्क विहीन भएको वडा–४ का अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । पुल निर्माणको काम २०७५ सालमा सुरु भएको थियो । २०७७ साल असारसम्म पुल निर्माणको काम सकिनुपर्ने थियो । अहिलेसम्म पुलको केही भाग मात्रै निर्माण भएको छ । बीच खण्डमा ढलानका लागि तयारी गरिएको छ । तर, वर्षा सुरु ...

म्याद नाघेको ३ वर्ष बित्दासम्म धाब्लाङ पुल अलपत्र

निर्माण समपन्न गर्ने म्याद सकिएको ३ वर्ष बितिसक्दासम्म उदयपुर र खोटाङ जोड्ने धाब्लाङस्थित दुध नदी तर्ने मोटरेबल पुल अलपत्र अवस्थामा छ।...

सेती लोगमार्गमा बन्न लागेका पक्की पुल अलपत्र

काठमाडाैं । बझाङको सेती लोगमार्गमा बन्न लागेका पक्की पुल अलपत्र परेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका अन्तरर्गत सेती लोगमार्गले निर्माण गर्न लागेका ३ वटा पक्की पुलमध्य एउटा पक्की पुलको मात्रै काम सुरु भएको छ । २०७५ सालमा डेन्डर भएर काम सुरु गरेका निर्माण कम्पनीको लापवार्हीका कारण पुल अलपत्र परेका स्थानीयको गुनासो छ । खप्तड छान्ना […]

दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र

गुल्मी र पर्वत दुई जिल्ला जोड्ने मोटरेबल पुल अलपत्र परेको छ । गुल्मीको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुल विगत ६ वर्षदेखि अलपत्र परेको हो ।तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंबीच ३१ भदौ २०७३ गते सम्झौता भई निर्माण सुरु भए पनि पुल अलपत्र […]

सल्यानका ३ झोलुङ्गे पुल अलपत्र

सल्यान : सल्यानमा निमार्णाधीन तीन झोलुङ्गे पुल अलपत्र छन्। इस्टमेटभन्दा झन्डै २ गुणा फलामजन्य सामाग्रीको मूल्य बढेसँगै तीन झोलुङ्गे पुल निर्माण हुँदाहुँदै रोकिएका हुन्।जिल्लाको कुमाख गाउँपालिकास्थित जिमालीखोला, मर्म खोला र शारदा नगरपालिका-१५ स्थित शारदा नदीमा निर्माण भइरहेको पुल अलपत्र परेका हुन्। गत आर्थिक वर्षको असार मसान्तसम्म सम्पन्न हुनुपर्ने भए पनि निर्माण सामाग्री नआउँदा अलपत्र परेको स्थानीयको भनाई छ।झन्डै १ करोड रूपैयाँ लागतमा तीनवटा झोलुङ्गे पुल निर्माण थालिएको थियो। समयमै पुल

आफैँले शिलान्यास गरेको पुल अलपत्र परेको पत्र प्रधानमन्त्री देउवाको हातमा

खोटाङ- तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए । सत्ता आरोह अवरोहका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर उनले शिलान्यास गरेको दुबै पक्की पुल अलपत्र अवस्थामा छन् । देउवाले शिलान्यास गरेको दुई पुल अलपत्र […]