काठमाडौं– पाकिस्तानी सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षा परिषद् बैठकको माइनुट खोजेका छन् । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव खारेज गर्ने उपसभामुखको निर्णयविरुद्ध सुनुवाइका क्रममा प्रधानन्यायाधीश उमर अता बन्दियालले सुरक्षा परिषद् बैठकको माइनुट खोजेका हुन् । उनले पाकिस्तान तहरिक ए इन्सफ पार्टी नेतृत्वको सरकारका वकिल बाबर अवानसँग सुरक्षा परिषद्को बैठकको माइनुट मागेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले […]