काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउने काममा एकजुट भएर लाग्न सबै पक्षलाई आह्वान गर्नुभएको छ ।निर्वाचन आयोग नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको जलपान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रले लक्षित गरेको जनताको जीवनस्तर माथि उठाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सो कामका सबैले ध्यान […]