गृह मन्त्रालय भन्छ : अत्यावश्यक बाहेकलाई नाकामा रोकिएको छ, अब एक जिल्लाको पासले अर्को जिल्ला जान पाइँदैन

काठमाण्डाै - सरकारले कोरोना भाइरसको जोखिम बढेपछि लकडाउनलाई कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट विगतमा दिइएको एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्ने सबै गाडीको पास रद्द भइसकेको गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार आजदेखि जिल्ला भित्रका लागि दिइएको पास पनि रद्द गर...

सम्बन्धित सामग्री

आठ एसपीका लागि १२ डीएसपी होडमा, गृहले रोक्दा वृत्ति विकासमा असर

आईजीपी गृह मन्त्रालय दैनिक जाने भए पनि एसपी सरुवाको विषय भने पटक–पटक पुगिसक्दा पनि गृहले सहमति दिन नचाहँदा रोकिएको छ ।

आठ एसपीका लागि १२ डीएसपी होडमा, गृहले रोक्दा वृत्ति विकासमा असर

आईजीपी गृह मन्त्रालय दैनिक जाने भए पनि एसपी सरुवाको विषय भने पटक–पटक पुगिसक्दा पनि गृहले सहमति दिन नचाहँदा रोकिएको छ ।

विस्फोटक पदार्थ ल्याउन नसक्दा पुल बन्न सकेन

चितवन, ३ असार । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणका लागि भित्तो फोर्न विस्फोटक ल्याउन नसक्दा पुल निर्माणको काम रोकिएको छ । सो सडकखण्डमा १५ वटा पुल नयाँ निर्माणका लागि ठेक्का लगाइएकामा एउटा पुलको भित्तो फोर्न नसक्दा काम हुन नसकेको हो । भित्तो फोर्नका लागि विस्फोटक पदार्थ ल्याउन जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयल, परराष्ट्र मन्त्रालय […]

सहज रुपमा कसरी नागरिकता दिने ? गृहमा चलिरहेछ छलफल

नागरिकताको प्रमाणपत्र लिनबाट बञ्चित नेपाली नागरिकलाई कसरी सहजरुपमा नागरिकता प्रदान गर्न सकिन्छ भन्ने विषयमा घनिभूत छलफलमा जुटेको छ । यस क्रममा शुक्रबार संसदमा रोकिएको नागरिकता विधेयकका विषयमा गृह मन्त्रालय र सरकारी अधिकारीबीच छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा भएको उक्त छलफलमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा दलहरुबीच भएको सहमतिलाई के÷कसरी …

उजुरी परेपछि रोकिएका योजना सुचारु गर्न माग

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाका स्थानीयले नियमक निकायमा उजुरीका कारण रोकिएका योजना सुचारु गर्न माग गरेका छन् । वडामा सञ्चालित विभिन्न योजनामा अनियमितता तथा भ्रष्टाचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय र अख्तियारमा सत्तारुढ गठबन्धन दलको उजुरी परेपछि रोकिएको योजना सञ्चालनको माग गरेका हुन् । एमालेबाट निर्वाचित वडाध्यक्ष लिलाकुमार चौहान नेतृत्वको […]

काेराेनाका कारण भिजिट भिसामा रोक : ११ हजारको भ्रमण रोकियो, अधिकांश यूएई जाने

माघ १० देखि लागु हुनेगरी गृह मन्त्रालय गत शुक्रबार नै यो  निर्णय गरेको थियो । भिजिट भिसामा खाडीका मुलुक तथा मलेसिया जान रोक लगाएसँगै ११ हजार नेपालीहरूको भम्रण रोकिएको छ ।

कोरोना महामारीले रोकिएको अन्तर्राष्ट्रिय उडान खोल्ने भारत सरकारको निर्णय

कोरोना भाइरस संक्रमणको महामारीसँगै बन्द गरिएको अन्तर्राष्ट्रिय हवाइ उडान आगामी १५ डिसेम्बरदेखि खुला गर्ने निर्णय भारत सरकारले गरेको छ । गृह मन्त्रालय, विदेश मन्त्रालय र स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयसँगको परामर्शमा सरकारले हवाइ सेवा खोल्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोनाका कारण गत २३ मार्चदेखि नियमित अन्तर्राष्ट्रिय हवाइ उडान अवरुद्ध भएको थियो । हवाइ उडान खुला गर्न लाग्दा कोरोना संक्रमणको नयाँ भेरियन्टका कारण चिन्ता व्यक्त गरिएको छ । भारतका स्वास्थ्य सचिव राजेश भूषणले दक्षिण अफ्रिकामा फेला परेको ...

पिसिआर रिपोर्टका आधारमा कैदीबन्दी भेट्न निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले पिसिआर परीक्षणको रिपोर्ट देखाएर कैदीबन्दी भेट्न पाउने वातावरण निर्माण गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालय र सो मातहतका विभिन्न विभागको कार्य, योजना र कार्यान्वयनको प्रगती समिक्षा कार्यक्रम आज उनले कोरोना सङ्क्रमणसँगै रोकिएको कैदीबन्दी भेटघाटलाई स्वास्थ्य मापदण्ड र पिसिआर रिपोर्टको आधारमा भेट्ने वातावरण बनाउन निर्देशन दिएका हुन् । गृहमन्त्री खाणले मन्त्रालयले सरकारको उपस्थिती प्रभावकारीरुपमा देखाउनुपर्ने भएकाले प्रविधिको उच्चतम प्रयोगमार्फत विभागलाई थप सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

चार अर्बको गोलीगठ्ठा किन्न दबाब

नेपाल प्रहरीसँग गोली नै छैन भन्दै ४ अर्बको गोलीगठ्ठा किन्न गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयले अर्थ मन्त्रालयमा दबाब बढाएका छन् । प्रतिनिधसभा र प्रदेशसभा चुनावअगाडि नै प्रक्रिया सुरु भए पनि मन्त्री फेरिँदा खरिद प्रक्रिया रोकिएको हो ।