काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले जिम्मेवारीमा रहँदाको अन्तिम खेलमा ओमानलाई हराएपछि भविष्यमा नेपाल फर्कने इच्छा व्यक्त गरेका छन् । अन्तिम खेलमा जित हासिल गरेपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक ह्वाटमोरले नेपाली टोलीको प्रशंसा गरे । ‘नेपाली टोली एकदम क्षमतावान खेलाडीले भरिएको छ । हाम्रो दुर्भाग्य थियो की सिरिजका दुई […]