रियल म्याड्रिड र एसी मिलान विजयी

स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन टोली एसी मिलानले युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनल खेलको पहिलो लेगमा जित निकालेका छन् ।

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग ड्र : बायर्न र बार्सा एकै समूहमा, लिभरपुल ग्रुप अफ डेथमा

युरोपको सर्वोच्च क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह विभाजन सार्वजनिक भएको छ । नयाँ सिजनको समूह चरणको खेलमा समूह एमा म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेनबीच भिडन्त हुने भएको छ । त्यस्तै, ग्रुप अफ डेथ समूह बीमा एथ्लेटिको म्याड्रिड, लिभरपुल, पोर्टो र एसी मिलान भिड्नेछन् । इन्टर मिलान र रियल म्याड्रिड समूह डीमा रहेका छन् । बायर्न र बार्सिलोना एकै समूह ईमा रहेका छन् । त्यस्तै, समूह एचमा चेल्सी र युभेन्टस भिड्ने भएका छन् ।यस्तो छ समूह विभाजनसमूह एम्यानचेस्टर सिटीपेरिस सेन्ट जर

रियल र एसी मिलान सेमिफाइनलमा

स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन सिरि ‘ए’ टोली एसी मिलान युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।