भारतको ७३ औं गणतन्त्र दिवस : विपिन रावतलाई पद्म विभूषण

१२ माघ, काठमाडौं । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाउँदै छ । गणतन्त्र दिवसको अवसरमा पद्म विभूषण, पद्म भूषण र पद्म श्री सम्मान पाउनेहरुको नाम घोषणा गरिएको छ । केन्द्रीय गृह मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरिने […]

सम्बन्धित सामग्री

नेपाली भूमिमा भारतीय गणतन्त्र दिवस मनाउनु आपत्तिजनक : ग्रेटर नेपाल

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाली भूमिमा भारतको ७३ औं गणतन्त्र दिवस मनाएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले आज एक विज्ञप्ति जारी गर्दै यसले नेपाली जनताको राष्ट्रवादी भावनामाथि चोट पुर्याएको बताएका छन् । विज्ञप्तिमा भारतीय जनताहरुलाई ७३ औं गणतन्त्र दिवसको शुभकामना दिँदै मोर्चाले भारतले नेपालको भौगोलिक अखण्डतामा निरन्तर धावा बोलिरहेकोमा यस्तो आपराधिक गतिविधि रोक्न आफ्नो सरकारलाई दबाब दिन समेत आग्रह गरेको छ । भारतले नेपालविरुद्ध गरेका अमानवीय, असहिष्णु

भारतको ७३ औं गणतन्त्र दिवस : गुगल र माइक्रोसफ्टका सिइओ पद्म भूषणबाट सम्मानित

भारतले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलका सिइओ सुन्दर पिचाई र माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सिइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरेको छ । पद्म भूषण भारत रत्न र पद्म विभूषण पछिको भारतको तेस्रो ठूलो सम्मान हो । ७३ औं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सो सम्मान दिइएको हो । व्यापार र उद्योग श्रेणी अन्तर्गत उनीहरुलाई सो सम्मान दिइएको हो । उनीहरु दुबै भारतीय मूलका अमेरिकी व्यवसायी हुन् । मद्रासमा १० जुन १९७२ मा जन्मिएका पिचाईले पश्चिम बंगालको औधोगिक सहर खड्पुरको इन्डियन इन्स्टिच्युटबाट स्न

नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्यः राजदूत क्वात्रा

काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूतावासमा आज भारतको ७३ औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो । त्यसपछि उनले भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम् नातेदारलाई नेरु ६.३५ करोड नगद तथा […]