काठमाडौं: नेकपा एमालेले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदको बिजनेश बनाउन माग गरेको छ।
प्रतिनिधिसभाको नवौं बैठकको शून्य समयमा बोल्दै एमाले सांसद खगराज अधिकारीले ३/४ वर्षअघि कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सहमति भएको एमसीसी किन रोकेर राखेको भनि प्रश्न गरे।
‘एमसीसी आज थान्को लगाएर सभामुख महोदय तपाइ समक्ष…