विदेशमा नेपाली पाठ्यक्रम अनुसार १२ कक्षासम्म पढाउन पाइने

२७ चैत, काठमाडौं । विदेशमा नेपाली पाठ्यक्रम अनुसार कक्षा १२ सम्म पठन पाठन गराउन पाइने भएको छ । यसअघि विदेशमा १० कक्षासम्म पठन पाठन गराउन पाइने व्यवस्था रहेकामा १२ कक्षासम्म पठन पाठनको व्यवस्था गरेको हो …