काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले दुई महिनाका लागि पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। सो समूहको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी गराउँदै नेता योगेश भट्टराईले यस्तो बताएका हुन्।
पार्टी सुदृढीकरण अभियानको लागि केन्द्रका नेताहरु खटाएर देशभर विचार गोष्ठी आयोजना गर्ने निर्णय भएको उनले बताए। जसअन्तर्गत प्रशिक्षण, भेला र…