अर्थ–संस्कृतिको वर्तमान स्वरूप

मानव जातिले सभ्यताको क्रमिक विकाससँगसँगै असंख्य परिवर्तनका सरहद नाघ्दै सभ्य मानव जीवनका पारिवारिक, सामाजिक, सामुदायिक, राजनीतिक तथा अन्य बहुआयामिक क्षेत्रमा हरपल नव–परिवर्तनको अनुभव सँगाल्दै पुस्तौं पुस्तादेखि सभ्यतालाई सदैव संवेदनशील ऊर्जाहरूले सशक्त, सबल र सुदृढ बनाउँदै आइरहेको इतिहास साक्षी छ । मानव भएका नाताले हामी नेपाली जाति अपवादमा पर्दैनौं । १९ औं शताब्दीसम्म वस्तु विनिमय प्रणाली […]