छोराको उपचारमा सहयोगको अपिल

 बारा : राजीव सापकोटाको जीवनरक्षा गर्न उनका परिवारले सबैसँग सहयोगको अपिल गरेका छन्। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ मौलापुरका वेदप्रसाद सापकोटाका छोरा राजीव बचाउन सक्दो सहयोगको अपिल गरीएको हो।गत वैशाख ३१ गते सहिद स्मारक हेटौंडामा स्विमीङ पुलमा नुहाउँदै गर्दा चिप्लिएर लडेका राजीवको शुष्मा कोइराला मेमोरिएल अस्पताल काठमाण्डौंमा उपचार भइरहेको छ।चिकित्सकका अनुसार उनको मेरुदण्ड भाँचिएको छ भने नसा पनि च्यापिएको छ। हातका औंलाहरु समान्य रुपमा चले पनि बाँकी शरीर नचलेको अवस्थामा उपचाररत र