कोइला बाल्दा चार दिने शिशुको मृत्यु

हेटौंडा । कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिने शिशुको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–४, थानसिङ गाउँमा शनिबार आफ्नो घरमा कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिनको शिशुको मृत्यु भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार घटनास्थलमा शिशुका बुबा २६ वर्षीय रुपेश घले र आमा २२ वर्षीया विपना थिङ निस्सासिएर बेहोस अवस्थामा भेटिएका […]