नेपाली सिनियर र जुनियर दुवै टिमले एकै दिन युएईविरुद्ध क्रिकेट खेल्दै

काठमाडौँ- नेपाली सिनियर क्रिकेट टिम तथा नेपाली यू-१९ क्रिकेट टिमले एकै दिन महत्वपूर्ण खेलमा युनाइटेड अरब इमिरेट्सविरुद्ध खेल्दैछ । सिनियर र जुनियर दुवै टिमले युएईविरुद्ध उसैको घरेलु मैदानमा खेल्ने तालिका रहेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित सिरिजको दोस्रो ...