न्युयोर्क निवासी २९ बर्षीया टिकटक स्टार इभा इभान्सले झुण्डिएर प्राण त्यागिन्

न्युयोर्क निवासी २९ बर्षीया टिकटक स्टार इभा इभान्सले झुण्डिएर प्राण त्यागेकी छिन् । उनको शव अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेको साथीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इभा इभान्सले कुनै पनि मानसिक स्वास्थ्य समस्याको सामना गरिरहेकोबारे आफूले थाहा नपाएको उनको निवासको चाबी समेत भएका साथीले प्रहरीले बताएका थिए । घटनास्थलमा एउटा नोट फेला परेको बताइएको […]

सम्बन्धित सामग्री

टिकटक स्टार बेल्लाले एक वर्षमै ५० लाख डलर कमाइन्

न्युयोर्क । चौबिस वर्षिया टिकटक स्टार बेल्ला पोर्चको इन्स्टाग्राममा झण्डै एक करोड ४३ लाख र टिकटकमा करिब ८ करोड ७३ लाख फलोअर छन् । उनले सामाजिक संजालमा ठूलो ठाउँ ओगटेकी छन् । टिकटकमा चार्ली डी एमेलियो र एडिसन रे पछि विश्वमै सबैभन्दा बढी फलो गरिएकी यिनी फिलिपिनी अमेरिकी हुन् ।  सन् २०२० को अगस्टमा चर्चित गायिका मिल्ली...