एमाले कार्यदल बैठक सकियो, साँझ फेरि बस्ने

काठमाडौँ – नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ। मध्यान्न १२ बजेपछि सुरु भएकाे बैठक साँझ सम्मका लागि स्थगित भएकाे हाे। यो बैठक अब बेलुकी ७ बजे बस्ने ओली समूहबाट कार्यदल संयोजक सुवास नेम्वाङले जानकारी दिए। पार्टी भित्रका विवादहरुलाई समाधान गर्न आन्तरिक छलफलमा जुट्ने उनले बताए। यसअघि बिहीबार बिहान कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच […]

सम्बन्धित सामग्री

एमाले कार्यदल बैठक सिंहदरवारमा जारी

काठमाडौँ । नेकपा एमालेको कार्यदल बैठक सिंहदरवारमा बसिरहेको छ । बिहान ८ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो ।

एमाले कार्यदल बैठक सहमति नजिक, आइतबार पुनः बस्ने

एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको छ । शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिए । त्यस्तै अर्का नेता गोकर्ण विष्टले बैठक लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बस्नेगरी स्थगित भएको जानकारी दिए ।  विष्टले भने, ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ उनले एमालेलाई एक

एमाले कार्यदल बैठक : छलफलविनै स्थगित, भोलि पुनः बस्ने

सत्तारुढ नेकपा (एमाले)मा देखिएको विवाद समाधान गरी पार्टी एकताका लागि गठन भएको कार्यदलकै बिहीबारको बैठक एजेण्डाविहीन भएको छ।...

एमाले कार्यदल बैठक साँझ बस्ने गरी स्थगित

नेकपा(एमाले) विवाद समाधान गर्न गठित कार्यदलको बैठक साँझ सात बजे बस्नेगरी स्थगन गरिएको छ ।  बिहीबार दिउँसो

एमाले कार्यदल बैठक सर्‍यो

काठमाडौं । नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ । बिहान साढे ८ बजे बस्ने भनिएको बैठक १०ः३० बजेलाई सरेको छ ।  यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा देखिएको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने...

एमाले कार्यदल बैठक सकारात्मक, भोलि फेरि बस्दै

काठमाडौँ– पार्टीभित्रको विवाद समाधानका लागि गठित नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ। सिंहदरबारमा सोमबार बेलुका बसेको बैठक मंगलबार पुनः बस्ने गरी सकिएको हो। आजको बैठकमा हालसम्म अनौपचारिक रुपमा छलफल भएका मुद्दाहरुबारे रिपोर्टिङ गर्ने काम भएको बताइएको छ। बैठकले कार्यदल ब्यूँतिनूलाई सकारात्मक रुपमा लिएको छ। मंगलबार बस्ने बैठकमा मुद्दामा केन्द्रीत भएर छलफल हुने नेताहरुले बताएका छन्। दुबैतर्फका […]

एमाले कार्यदल बैठक स्थगित

काठमाडौँ । नेकपा कार्यदलको बैठक स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज साँझ ७ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको जनाई स्थगन गरिएको हो । कार्यदलका सदस्य रघुजी पन्तले आन्तरिक तयारी र सदस्यको कार्यव्यस्तताले बैठक स्थगन गर्नुपरेको जानकारी दिनुभयो । एमालेमा पछिल्लो पटक देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा […]

किन बसेन एमाले कार्यदल बैठक

काठमाडौं, ५ जेठ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज बस्ने सकेन । आज बैठक नबसेपछि विभिन्न आशंकाहरु भएका छन् । कार्यदलको बैठक बस्न नसकेकोमा सबै सदस्य उपस्थित हुन नसक्ने भनिएको छ । कतिपय सदस्यहरु राष्ट्रिय सभाको भोलि हुने उपनिर्वाचनमा भित्री रुपमा सक्रिय भएका छन् । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आज उपस्थित […]